SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

‘पाँच वर्षे विकास ऋणपत्र’ ल्याउँदै सरकार, १० अर्ब आन्तरिक ऋण उठाउने तयारी

काठमाडौं । सरकारले पाँच वर्षे अवधिको विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०८३’ मार्फत उक्त रकम उठाउन लागेको हो। ऋणपत्र बिक्रीका लागि भदौ २४ गते बोलकबोल आह्वान गरिएको छ भने भदौ २५ गते निष्कासन हुने व्यवस्था गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार