SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

‘अर्थमन्त्री एउटा कुरा गर्छन् प्रधानमन्त्री अर्को, देशले चाहेको आर्थिक दिशा र संस्थागत सुधारबारे सरकारको स्पष्ट भिजन छैन ’

काठमाडौं । एक वर्षअघि भदौ २३ गते सडकमा उत्रिएको नेपाली युवाको एउटा पुस्ताले केवल सामाजिक सञ्जालमाथिको तत्कालिन प्रतिबन्धविरुद्ध आवाज उठाएको मात्र थिएन। त्यसको भित्री तहमा भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासविरुद्ध लामो समयदेखि सञ्चित असन्तुष्टिहरु पोखिएको थियो। त्यही असन्तुष्टि अन्ततः सडकमा विस्फोट भयो। आन्दोलनले ठूलो मानवीय क्षति व्यहो¥यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार