जेनजी शहीद गोपालका बुबा–आमाको कामना – ‘अब कुनै गोपालले रगत बगाउन नपरोस्’
काठमाडाैं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र गोली किन प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजीरहेको छ ।
