SHARE
बासुरी खबर · बुधबार ८ असो २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउपालिका- १ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् । सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिए।