SHARE
कर्पोरेट समाचार · बुधबार ८ असो २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

ओली सरकारले प्रधानमन्त्री कार्यालय मातहतमा लगेको तीन विभाग फिर्ता

काठमाडौं । अन्तरिम सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमै फर्काएको छ । दुई तिहाइको अघिल्लो सरकारले गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागलाई अन्तरिम सरकारले पुनः गृह मन्त्रालयमै राख्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार