SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि एक्सिस ब्यान्डले सांगीतिक कार्यक्रमबाट जुटाएको चार लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा

काठमाडौं। एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सांगीतिक कार्यक्रम आयोजना गरी चार लाख नौ हजार छ सय सैंतीस रुपैयाँ सहयोग गरेको छ। पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा आयोजित सांगीतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार