SHARE
कर्पोरेट समाचार · बुधबार ८ असो २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओकाे राजीनामा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षको राजीनामा माग गरेका छन् । मंगलबारदेखि आन्दोलनरत कर्मचारीले बुधबार एक विज्ञप्ति मार्फत विभिन्न आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार