SHARE
कर्पोरेट समाचार · बुधबार ८ असो २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

इरानको कार्पेट उद्योग सङ्कटमा, सरकारको समर्थन नपाउँदा उद्योगमा आश्रित लाखौंको रोजगारी गुम्ने खतरा

काठमाडौं । इरानको सांस्कृतिक गौरव मानिने हस्तनिर्मित कालीन (कार्पेट) उद्योग गम्भीर सङ्कटको सामना गर्दैछ । दशकदेखि अरर्बौं डलर आम्दानी दिने यो परम्परागत व्यवसाय अब मात्र थोरै देशहरूमा सीमित बनेको छ। आर्थिक सङ्कट र उपभोक्ताको बदलिँदो रुचिका कारण यो उद्योग पतनको दिशातर्फ अगाडि बढिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार