SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई सरकार छ भन्ने अनुभूति गराउनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राज्य उनीहरूको साथमा छ भन्ने अनुभूति गराउन सरकार र सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार