वित्तीय प्रणालीको १२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै
काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
