SHARE
कर्पोरेट समाचार · बिहीबार १ साउन २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर बन्यो टिकटक

काठमाडौं । विश्वप्रसिद्ध व्यवसायिक रियालिटी शो शार्क ट्यांक अब पहिलोपटक नेपालमा प्रस्तुत हुँदैछ, र यसको बहुप्रतीक्षित पहिलो सिजनको लागि सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक मनोरञ्जन पार्टनर बनेको छ। टिकटक र शार्क ट्यांक नेपालबीचको यो औपचारिक साझेदारीले नेपाली डिजिटल मनोरञ्जन र उद्यमशीलता क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार