SHARE
कर्पोरेट समाचार · बिहीबार १ साउन २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार