सैद्धान्तिक सीमाभन्दा दुई गुणा छिटो बढिरहेको विशाल ब्ल्याक होल फेला पर्यो, यसले ब्रह्माण्डलाई खतरा पुर्याउला?
खगोलविदहरूले प्रारम्भिक ब्रह्माण्डमा एउटा विशाल ब्ल्याक होल फेला पारेका छन् जसले सैद्धान्तिक सीमाभन्दा दुई गुणा बढी दरमा पदार्थहरु निलिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
