जूट फेशनले शुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट, पुरुषहरुको फेसनमा नयाँ आयाम थप्दै
छोटो समयमै आधुनिक पुरुषहरुको रोजाइमा पर्न सफल नेपाली ब्राण्ड जुट फेशनले विजया दशमीको अवसर पारेर आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np/ सार्वजनिक गरेको छ।
