SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०५:४४ AM · 1 मिनेट पढाइ

एच-१बी भिसाको नयाँ नियम हाल भिसा लिएर काम गरिरहेकालाई लागू नहुने

अमेरिकामा एच-१बी भिसाका लागि तोकिएको नयाँ १ लाख डलर शुल्क आइतबारदेखि लागू हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर