SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०६:१७ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषदमा पाँच नयाँ अनुहार थपिँदै, सञ्चारमन्त्रीमा जगदिश खरेल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको शपथ आज दिउँसो २ बजेका लागि तोकिएको छ। कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री नियुक्तिको सिफारिस गरेकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर