SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष पुग्न दुई दिनअघि ‘जेनजी शहीद स्मारक पार्क’ को शिलान्यास (तस्बिरहरु)

जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको समुपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले उक्त स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार