SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०७:३९ AM · 1 मिनेट पढाइ

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर