SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले ल्यायो दसैं-तिहार-छठ अफर, यस्ता छन् मोबाइल सेवा र इन्टरनेट सेवामा छुट सुविधाहरु

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर