विदेशमा नेपाली लगानी रोक्न पुँजी बजारमा आधुनिक वित्तीय औजार भित्र्याउनुपर्छ: अध्यक्ष ढकाल
काठमाडौं। ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजारलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन नयाँ वित्तीय औजार तथा प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
