नवनियुक्त सञ्चार मन्त्री खरेलको पहिलो निर्णय सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा
पदभार ग्रहण गर्न मन्त्रालय पुगेका नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा लेखिएका केहि विषयहरु संसोधन गराएर मात्रै हस्ताक्षर गरेका छन्।
