SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ १२:३० PM · 1 मिनेट पढाइ

अब कर्मचारीले घुस मागे अर्थमन्त्रीलाई सोझै ईमेल वा फोनमार्फत् गुनासो गर्न सकिने

अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायलगायतका कार्यालयबाट हुनुपर्ने काम नभए वा कामका लागि घुस मागिएमा अर्थमन्त्री रामेश्वर खनाललाई सोझै ईमेल वा हटलाइन नम्बरमा जानकारी गराउन सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर