शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण, अन्तरिक्ष प्रविधि, एआईलगायतका विषयमा सल्लाह दिन सल्लाहकार समिति गठन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।
