SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

मलाई सुरक्षा कर्मचारी चाहिँदैन, मन्त्रालयमा काम गर्छु, यहीँ आफै पकाएर खान्छु, यहीँ सुत्छु: मन्त्री पुन

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न भएको सहमति तत्कालीन सरकारले कार्यान्वयन नगरेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर