SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

स्टार्टअपदेखि ठूला कम्पनीसम्मलाई पुँजी बजारमा जोड्ने तयारी, अध्यक्ष भट्टले भने– बजारलाई समेट्ने छुट्टै ऐनको मस्यौदा छिट्टै अर्थ मन्त्रालयमा बुझाउँछौँ

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालमा बैंकमा आधारित वित्तीय प्रणालीलाई क्रमशः पुँजी बजारमा आधारित प्रणालीमा रूपान्तरण गर्ने गरी काम भइरहेको बताएका छन्। उनले प्राथमिक र दोस्रो बजार दुवैको संरचनामा व्यापक सुधार गर्दै उद्यमको हरेक चरणमा पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउन सक्ने वातावरण निर्माण गर्न लागिएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार