सामसङ प्लाजाद्वारा ललितपुरको भैंसेपाटी चोकमा १४ औं नयाँ शोरुम शुभारम्भ
नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाइल फोन स्टोर सामसङ प्लाजाले ललितपुरको भैंसेपाटी चोकमा आज आफ्नो १४औं नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
