SHARE
अर्थ संवाद · बुधबार ३२ असार २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल  तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर  भएको छ।