SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

केही लगानीकर्ताले धेरै कमाए भन्दै नीति परिवर्तन गर्नु गलत, १० कित्ते शेयर नीति तत्काल खारेज गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष वैद्य 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले प्राथमिक शेयर निष्कासनमा लागू रहेको १० कित्ते शेयर नीतिलाई तत्काल खारेज गर्न माग गरेका छन्। उनले नेपाल धितोपत्र बोर्डलाई राष्ट्र बैंकजस्तै स्वायत्त र अधिकारसम्पन्न संस्थाका रूपमा विकास गर्नुपर्ने समेत बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार