SHARE
हाम्रो खेलकुद · आइबार​ ५ असो २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

ए डिभिजन र यु १६ लिगका लागि असोजको अन्तिममा बैठक हुने

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका टोलीलाई लिग र यु १६ लिगका बारेमा छलफल गर्न यस महिनाको अन्तिममा बैठक डाकेको छ। जेनजी आन्दोलनका कारण यु १६ लिग र ए डिभिजन लिगको छलफल स्थगित भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद