भारतले टस जित्यो, सूर्य हात नमिलाई फर्किए
एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । दुबई क्रिकेट रंगशालामा भारतका कप्तान सूर्यकुमार यादवले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारत र पाकिस्तान दुबैले टोलीमा दुई परिवर्तन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
