SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

माथिल्लो भुरुङ्दी–ए आयोजनामा थप ढिलाइ भए लागत बढ्ने जोखिम

काठमाडौं। निको इनर्जी लिमिटेडले निर्माण गरिरहेको ९ मेगावाट क्षमताको माथिल्लो भुरुङ्दी–ए जलविद्युत आयोजनामा निर्माण कार्यमा अनपेक्षित ढिलाइ भए लागत बढ्ने जोखिम रहेको इक्रा नेपालले औँल्याएको छ। इक्रा नेपालले निको इनर्जीको दीर्घकालीन तथा अल्पकालीन ऋण रेटिङ पुनःपुष्टि गर्दै आयोजनाको निर्माण प्रगति सुस्त रहेकाले उच्च कार्यान्वयन जोखिम कायम रहेको उल्लेख गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार