SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

बाढी अपडेटः १ हजार ३४१ जनाको मृत्यु, ४ हजार ९९६ अझै सम्पर्कविहीन

काठमाडौं। रसुवा बाढीका कारण हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परी १३ हजार १०४ जनाको जीवितै उद्धार गरिएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार