भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य
एजेन्सी – ओपनर शहिबजादा फरानको अर्धशतकको सहयोगमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा भारतलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
