SHARE
हाम्रो खेलकुद · आइबार​ ५ असो २०८२ ०६:३२ PM · 1 मिनेट पढाइ

पाकिस्तानमाथि भारतको सानदार जित

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतकको सहयोगमा भारतले एसीसी टीट्वान्टी एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद