SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि भाटभटेनीको व्यापारमा २० प्रतिशत गिरावट, तीन लगानी कम्पनीमा देखियो उस्तै प्रकृतिका जोखिम

काठमाडौं। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न शाखामा भएको तोडफोड तथा आगजनीको प्रत्यक्ष असर भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको व्यापारमा परेको छ। आन्दोलनका कारण कम्पनीको व्यापारमा करिब २० प्रतिशतले गिरावट आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार