SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

हैजाको जोखिम बढेपछि रसुवामा पठाइयो २१ हजार डोज खोप

काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार