दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री खनालबीच भेट
काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। तीन दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आएका ह्युनले आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन्।
