SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा ३१ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार