SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

‘तलब दिएपछि काम गर्छन्’ भन्ने सोचले कर्मचारी प्रशासन सुध्रिँदैन, निजामती सेवा ऐन नआउँदा कर्मचारीतन्त्र अन्योलमा : पूर्वसचिव भण्डारी 

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले संघीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि संघीय निजामती सेवा ऐन आउन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन्। भण्डारीले कानुनी अनिश्चितता, प्रभावकारी तालिमको अभाव र सामाजिक सुरक्षाको कमजोर व्यवस्थाका कारण संघीय शासन प्रणालीले अपेक्षित रूपमा सेवा प्रवाह गर्न नसकेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार