SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार