SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

रसुवा र तातोपानी नाका प्रभावित भएपछि चीनसँगको वैकल्पिक मार्ग बन्यो कोरला

मुस्ताङ । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार