SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेटः १ हजार ३४१ जनाको शव फेला, ४ हजार ४४ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार