SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

विपद् प्रभावित समुदायका लागि म्याक्सस नेपालको ८० लाख बराबरको राहत सहयोग

काठमाडौं । एसएआईसी म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको छ। म्याक्सस नेपालले प्रत्यक्ष आर्थिक सहयोगसँगै विपद् प्रभावित समुदायका लागि दिगो तथा स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार