SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

सुरुङको होल खोपेर भित्र प्रवेश गर्नसक्ने भएसँगै बिहीबार साँझ ६ः०० बजेदेखि खोज तथा उद्धारलाई तीव्र बनाइयो ।