SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।