SHARE
कर्पोरेट समाचार · शनिबार २० भौ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट

नुवाकोट । बाढीबाट प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार