SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

निगमले विपद्को बहानामा व्यवसायीलाई पोस्ने काम गर्‍योः रास्वपा सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन् ।