SHARE
कर्पोरेट समाचार · शनिबार २० भौ २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

सात सय घरमा विद्युत सुविधाको पहुँच

म्याग्दी।म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८२/ ०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार