SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा

जनकपुर । शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जना कर्मचारीको जीवितै उद्यार भएदेखि महोत्तरीको पिपरा गाउँपलिकाका विकास यादवको परिवारजनमा आशा पलाएको छ । त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार