SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा सुख्खा पहिरो खस्दा चौलानी नदी आंशिक रूपमा थुनिएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पहिरोका कारण भट्टार गाउँ प्रभावित भएको छ भने अपिहिमाल बेसक्याम्प जाने मुख्य बाटोसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार